पाएजति सबै

फिल्म संख्यालाई मात्र आधार मान्ने हो भने प्रियंका कार्की नायिकाहरुमध्ये सबैभन्दा अगाडि छन् । तर, गुणात्मक रुपमा प्रियंकालाई साख जोगाउनै हम्मे–हम्मे पर्न थालेको छ ।

नेपाल संवाददाता , वैशाख ११, २०७५

सिन्डीकेट माताकी जय !

सरकार सिन्डीकेटविरुद्ध निर्मम भएकै बेला नेपाल पत्रकार महासंघमा चाहिँ अर्को सिन्डीकेट सुरु भएछ । एमालेको प्रेस चौतारी, कांग्रेसको प्रेस युनियन र माओवादीको प्रेस सेन्टर नामक संस्थाले सातवटै प्रदेशमा भागबन्डा गरेछन् ।

गोरे काजी, वैशाख ११, २०७५

‘ओली र प्रचण्ड टेन्टभित्रका तान्त्रिकजस्ता’ [भिडियो सहित]

आजसम्मको गतिविधि हेर्दा लाग्छ, दुई जना तान्त्रिक (ओली र प्रचण्ड) एउटा टेन्ट टाँगेर भित्र बसेका छन् । अनि, सारा मुक्तिकामी मान्छेचाहिँ टेन्टबाहिर बसेर भित्रका ईश्वरबाट केही आउनेछ भनी हेरिरहेका छन् ।

नेपाल संवाददाता , वैशाख १०, २०७५

दृश्य विवाद/अदृश्य विवाद

वाम गठबन्धनका कार्यकर्तालाई ९ वैशाखमा एकताको ‘सुपर बम्पर’ उपहार परेन । तर, खुसीको बात के छ भने अबका दिनमा कमरेड प्रचण्ड वैशाखभित्रै पार्टी एकतामा गम्भीर हुनेवाला छन् ।

लाल कुमाल, वैशाख १०, २०७५

कानुनको खिल्ली

सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ देखि ३० हजार नेपालीको मृत्यु

भिषा काफ्ले, वैशाख १०, २०७५

[टिप्पणी : किशोरी आमा] जोखिम पनि उत्तिकै

विश्वमा बर्सेनि करिब एक करोड तीस लाख बच्चाको जन्म टिनएजर आमाबाट भइरहेको छ ।

डा सुमनराज ताम्राकार, वैशाख १०, २०७५

बढ्दैछन् किशोरी आमा

उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ति : आमा र बच्चाका लागि जोखिम

विभु लुइटेल, वैशाख १०, २०७५

आफ्नै दुनियाँ

एउटा फिल्म हिट हुनासाथ अफरको ओइरो लाग्छ । कलाकारहरु सकेसम्म पाएजति फिल्म खेल्छन् । सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की सबैले यस्तै गरिरहेका छन् ।

नेपाल संवाददाता , वैशाख १०, २०७५

कमरेड (न)उवाच

भारतपछि चीन दौडाहामा गए, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । कवि हृदयका मन्त्रीजीले रेल चढ्ने आफ्नो उत्कट अभिलासा चीनमा आयोजित पत्रकार सम्मेलनमा पनि लुकाएनछन् ।

वाटरगेट उपाध्याय, वैशाख १०, २०७५