ट्याग ' नोटबुक'
सन्नीलाई सहिद घोषणा गरियो । पीडित परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेशले ५ लाख र नगरपालिकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए ।
पुरा पढ्नुहोस्
अघि राजेश हमाल मात्रै कफी पिउँदै थिए, यहाँ त कलाकारहरुले जुस पिएका फोटा भित्तैभरि टाँगिएका थिए । रेखा थापा, राजेन्द्र खड्गी, निखिल उप्रेती लस्करै जुस पिउँदै गरेका ।
पुरा पढ्नुहोस्
“डर ला’ छैन ? छोरी मान्छे यस्तो जथाभावी हिँड्नु हुन्छ ? घरकाले केही भनेनन् ?”
पुरा पढ्नुहोस्
यी १७ वर्षमा खरानी बनाउनेहरु पटकपटक सत्तामा पुगे । जोगाउन खोज्नेहरु पनि सत्ताकै वरिपरि छन् । तर, ती झ्याल अझै बनेका छैनन् ।
पुरा पढ्नुहोस्
प्रहरीको भावभंगिमाले भनिरहेको थियो, हामी लाछी हौँ । यति लाठे भएर नाथे तीन लाख पनि थर्काएर लिन नसक्ने ?
पुरा पढ्नुहोस्
कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ ।
पुरा पढ्नुहोस्