पृष्ठ भेटिएन:

tag को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • ‘कलाक्षेत्रकै महँगो पुरस्कार’

    ‘कलाक्षेत्रकै महँगो पुरस्कार’
    मनबहादुर बस्नेत, फाल्गुन ५, २०७५
    सुरुमा रेलवे बेलायतीहरुले नेपालका काठपात लैजान बनाए । बिस्तारै रेलमै जन्ती जाने–आउने भएसँगै भारतसँग सांस्कृतिक सम्बन्ध आदानप्रदान भयो । चित्रमा सीतालाई विवाह गरेर रेलबाट लैजाँदै गरेको देखाएको छु ।केही स्थानीय विषयवस्तु पनि छन् । खासगरी मधेसमा ५०–६० प्रतिशत अंगीकृत नागरिक महिलाबारे ।पुरा पढ्नुहोस्
  • मिलनसार समाजको खोजी

    मिलनसार समाजको खोजी
    केदारभक्त माथेमा, फाल्गुन ५, २०७५
    राज्य आर्थिक रूपले कमजोर रहेको अवस्थामा निजी क्षेत्रको सहयोग लिन सकिएला तर राज्यबाट निजी संस्थाहरूलाई राम्रो निगरानी नगर्ने हो भने जनता अचाक्ली महँगो र कमसल सेवाको चेपुवामा पर्छन् ।पुरा पढ्नुहोस्
  • सर्वोच्चले बचाएको नेविसंघ

    सर्वोच्चले बचाएको नेविसंघ
    मीना पाण्डे, फाल्गुन ३, २०७५
    पञ्चायती सत्ताले नेता/कार्यकर्तालाई पक्रिएपछि कांग्रेस संगठनमा एकखाले रिक्तता थियो । यही रिक्तता चिरेर युवालाई प्रजातन्त्रप्रति जागरुक बनाउन नेता बीपी कोइरालाले सुवर्णशमशेरलाई आग्रह गरेका रहेछन्, भारत निर्वासनमा जानुअघि ०२५ मै । पुरा पढ्नुहोस्
  • किरिङमिरिङ सडक

    किरिङमिरिङ सडक
    विमल खतिवडा, फाल्गुन ३, २०७५
    कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।पुरा पढ्नुहोस्
  • बुलन्द बुलबुल

    बुलन्द बुलबुल
    गोकर्ण गौतम, फाल्गुन ३, २०७५
    बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।पुरा पढ्नुहोस्
  • सन्दीपका बंगलादेशी फ्यान

    सन्दीपका बंगलादेशी फ्यान
    पर्वत पोर्तेल, फाल्गुन २, २०७५
    सन्दीपले अघिल्लो महिना ढाकामा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपीएल), बिग बास लिग (बीबीएल) मा तहल्का मच्चाएका सन्दीपले पछिल्लो समय धेरै बंगलादेशी फ्यान कमाएछन् ।पुरा पढ्नुहोस्
  • अखबार (कविता)

    अखबार (कविता)
    रूपेश श्रेष्ठ, फाल्गुन २, २०७५
    देशभरि तापक्रम ख्वातखुत्तै घटेका बेला खुब तातो छ, आजको अखबारपुरा पढ्नुहोस्
  • बाजेको शास्त्र–विचलन

    बाजेको शास्त्र–विचलन
    प्रमोद मिश्र, फाल्गुन २, २०७५
    मैले कुनै राजवंशीको घरमा स्वास्नीले पकाएको लोग्नेले नखाने चलन देखेको थिएन । स्वास्नी घरमा हुँदाहुँदै लोग्नेले भात पकाएको पनि देखेको थिइनँ । राजवंशी गाउँमा प्रसवकालमा पत्नी गुमाउने विधुर भने प्रशस्तै थिए । पुरा पढ्नुहोस्