ट्याग 'हाम्रो नेपालमा'
डेढ वर्षअघि तीनै तहका चुनावमा वामपन्थी गठबन्धनलाई भारी मत हालेर जिताएका काठमाडौँका रैथानेलाई के थाहा, तिनैका क्रियाकलापविरुद्ध यति छिट्टै सडकमै उत्रनुपर्ला भनेर !
पुरा पढ्नुहोस्
पाखो जग्गा होस् या रोपनी खेतमा बराबर उचाइका दुई गोरु जोतेर अन्नबाली लगाउने चलन छ जतासुकै । तर मुगु पूर्वी भेगको आदिवासी जनजाति मुख्य बाहुल्य मुगम कार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, पुलु, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी, डोल्फुलगायत गाउँबस्तीका किसान एकल गोरु जोतेर बाली लगाउँछन् ।
पुरा पढ्नुहोस्
यतिखेर बाराको पथलैया पुग्ने हो भने पानीसरी पसिना बग्छ । बटुवा छहारीमा बसेर कोही चिसो पिउँदै गरेका देखिन्छन् भने कोही हातेपंखा हम्केर तात्तिएको ज्यानलाई थोरै भए पनि राहत दिने प्रयासमा हुन्छन् ।
पुरा पढ्नुहोस्
सदियौँदेखि आदिवासी–जनजाति समुदायमा अभिन्न अंगको रुपमा रहिआएको छ, ट्याटु ।
पुरा पढ्नुहोस्
मुगु सदरमुकाम गमगढीबाट चामल बोक्दाबोक्दै खुट्टाको पैताला खिइएका छन्, हुम्लाको सर्केगाड गाउँपालिका उनापानीकी बाँचकली रावत, ५२, को ।
पुरा पढ्नुहोस्
समूहमा बाजा बजाउँदै नृत्य गर्नु थारु परम्परा हो । त्यसमा पनि उल्टो टाउको बनाएर मुखले जिब्रोको सहारामा पैसा तान्ने परम्परा निकै विशिष्ट र रोमाञ्चक मानिन्छन् ।
पुरा पढ्नुहोस्