ट्याग 'स्वतन्त्रता'
वादी समुदायबारे रचिएका केही साहित्य र सिनेमाबारे सर्जक र अभियन्ताको मत बाझिइरहेको छ । सरस्वती प्रतीक्षाको उपन्यास नथिया र विवेक ओझाको ऐलानी, अनि दीपक वली निर्देशित पण्डित बाजेको लौरी विरुद्ध वादी अधिकारकर्मीले सर्वोच्च अदालतमा ३० भदौ ०७५ मा मुद्दा हाले ।
पुरा पढ्नुहोस्