ट्याग 'स्मरण'
नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो ।
पुरा पढ्नुहोस्
जनमतसंग्रहमा नेपाल कम्युनिस्ट पार्टीले भाग लिए पनि सरकारलाई असहयोग गर्ने रणनीति अख्तियार गरेको थियो । त्यसैकारण सुवहाल क्षेत्रका बासिन्दाले निर्वाचनका बेला पानी पनि खान दिएनन् ।
पुरा पढ्नुहोस्
००४ अघिका सबैजसो राजनीतिक आन्दोलन आए, गए । राजनीतिक उद्देश्य प्राप्तिमा सफल भएनन् ।
पुरा पढ्नुहोस्
मध्यमाञ्चल राप्ती, भेरी, कर्णालीका १५ जिल्ला तथा सुदूरपश्चिमाञ्चल सेती, महाकालीका ९ जिल्ला भ्रमणका क्रममा राजा वीरेन्द्रले ५२ दिनसम्म सुर्खेतलाई मुकाम बनाए ।
पुरा पढ्नुहोस्
सं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ ।
पुरा पढ्नुहोस्
एकीकृत नेपालका राजा पृथ्वीनारायण शाह (१८२५–१८३१) देखि सुरु शाहवंशले महेन्द्रीय शासनकाल (२०११–२०२८) सम्म आइपुग्दा मात्र नेपाल हिन्दु अधिराज्य घोषणा भयो ।
पुरा पढ्नुहोस्