ट्याग 'सिनेमा बहस'
गत साता दुई निर्देशक उज्ज्वल घिमिरे र झरना थापाका भनाइ निकै चर्चित रहे । हालै रिलिज आफ्ना फिल्मबारे समीक्षकले नकारात्मक लेखेको भन्दै यी दुवै प्रतिवादमा उत्रिए ।
पुरा पढ्नुहोस्
फिल्म डुबेसँगै एउटा लगानीकर्ता यो क्षेत्रबाट पलायन हुन्छ तर उसकै सफलताको समाचार पढेर अर्को व्यक्ति लगानी गर्न आइपुग्छ । छोटो समयमा धन आर्जन गर्नेहरु समाजमा प्रतिष्ठा र प्रचारको खोजीमा पनि लगानी गर्न आइपुग्छन् भनेर कलाकार नै भन्ने गर्छन् ।
पुरा पढ्नुहोस्