ट्याग 'साहित्य'
लेखेपछि त्यसको परिधि व्यापक हुन्छ । हिजो गोर्कीले एउटा परिवेशमा लेखेको कुरा आज हामी अर्कै परिवेशमा पढ्दैछौँ । भोलि फरक अवस्थामा अर्कै समाजमा कसैले पढ्छ ।
पुरा पढ्नुहोस्

[निबन्ध] शुभलाभ

सरोनर, आश्विन १७, २०७५

हाम्रो मिलन अन्त्यमा हुन्छ अथवा अनन्तमा ? देह हो भने अन्त्यमा हुन्छ, घाटमा ? आत्मा हो भने अनन्तमा हुन्छ, आघातमा ?
पुरा पढ्नुहोस्
घरमा एकाएक चिट्ठीका खात लाग्न थालेपछि छोरो सानैमा ‘ठूलो’ मान्छे भएजस्तो लाग्यो होला । बाआमा गाउँभरि प्रचार गर्नुहुन्थ्यो ।
पुरा पढ्नुहोस्
म अलिकति महत्वाकांक्षी नै छु । जुन दिन गायक बनूँला, त्यस दिन सुरुमा शंकर महादेवनको ‘ब्रेथलेस’ नै गाउनुपर्ला भनेर फोनमा उनको गीतको अडियो–भिडियो र काराओके धुन बोकेरै हिँड्ने गर्छु । सुरुमा उनको गीत बज्छ, सके जति ताल मिलाएर गाउँछु, सायद समग्र गीतको ५ प्रतिशतजति ।
पुरा पढ्नुहोस्
हामी दिनदिनै खाल्डो किनेर खाल्डो भइरहेछौँ अनि ती मान्छेहरु दिनदिनै खाल्डो बेचेर पहाड भइरहेछन् !
पुरा पढ्नुहोस्
इतिहासका पत्रैपत्र केलाएर शिवा शिवांगिनी शाहले प्रतापसिंह शाहकी कान्छी रानी राजेन्द्रलक्ष्मीको नदेखिएको पक्षमा आधारित उपन्यास ल्याएकी छन्, द अदर क्वीन ।
पुरा पढ्नुहोस्