ट्याग 'सहरमा'
रातो चामलको भात, गहुँबाट बनेको चताम्पा सुप, पोर्क या बफको करी, भुटानी सेटमा । इच्छाअनुरुप खान सकिन्छ, लिटल टिबेट रेस्टुरेन्ट एन्ड बार, ठमेलमा ।
पुरा पढ्नुहोस्
कति फेसन बजारमा आउँछन् अनि सजिलै हराउाछन् । तर वन पिस कपडाको फेसन भने सदाबहार छ ।
पुरा पढ्नुहोस्
अमेरिकामा भएको पहिलो संस्करणको मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन्, मोनिका घलेले ।
पुरा पढ्नुहोस्
१ सय ५० वर्ष पुरानो इतिहास रहेको बंगलादेशी गोर्खा बंगलादेशमा ममनसिङ, भोला, रंगमाटीलगायत स्थानमा बस्छन् ।
पुरा पढ्नुहोस्
भोटेकोसी भन्नेबित्तिकै अधिकांश मानिस एड्भेन्चर सम्झन्छन् । तर भोटेकोसी बन्जीजम्प मात्र होइन, कलामा पनि धनी छ ।
पुरा पढ्नुहोस्
चिनियाँ परिकार कत्तिको मन पर्छ ? गुलियो र अमिलो स्वादको मिश्रणमा बनेको बंगुरको मासु र सिचुवान सहरमा पाइने चिकेन ।
पुरा पढ्नुहोस्
आदिवासी फिल्म निर्देशनमा सक्रिय छिन्, पोखराकी जसु गुरुङ । २४ देखि २६ जेठसम्म काठमाडौँमा आयोजित नेपाल ‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा जसु म्ले क्यु फिल्मबाट उत्कृष्ट निर्देशक भइन् । उनीसँग कुराकानी :
पुरा पढ्नुहोस्
सारा सहर सुते पनि ठमेल कहिल्यै सुत्दैन । २८ जेठमा त्यस्तै नै भयो । त्यो दिन ठमेल जाग्ने मात्र होइन, तालमा ताल मिलाएर नाच्यो ।
पुरा पढ्नुहोस्