ट्याग 'सस्मरण'
यिनी लिम्बू लिपि, भाषा तथा संस्कृति–इतिहासका ठूला विद्वान् थिए । उनले लिम्बू भाषाको शब्दकोश, मुन्धुम, व्याकरणका साथै इतिहास–संस्कृतिका पुस्तक लेखेका छन् ।
पुरा पढ्नुहोस्
विस्थापित कुमाई बाहुनहरूलाई हाम्रो गाउँमा आश्रय दिइएको थियो । तीन–चार सयको जमातलाई शरण दिने अभियानमा हाम्रा ठूलोबाबु, बाबु, काका र गाउँलेहरू लागेका थिए ।
पुरा पढ्नुहोस्
उसबेला मनोरन्जनका साधन उति थिएनन् । अड्डा छुट्टी भएपछि हाकिम र कर्मचारीहरू बजारका चियापसलमा क्यारमबोर्ड खेल्थे । समयले खानपिन, लुगाफाटासँगै भाषामा पनि प्रभाव पार्दै थियो । उनीहरूले क्यारमबोर्ड खेल्दा बहुप्रयोग गर्ने अंग्रेजी शब्द ‘चानस’ थियो ।
पुरा पढ्नुहोस्
“बोलाउने मेरो नाम त काइँला थियो । फुपू र बज्यूहरूले ओझाहाङ भन्थे । घरमा त...,” मैले डराउँदै जवाफ दिएँ । “अबदेखि तेरो नाम तिलविक्रम भयो बुझिस् ?,” कान्छा गुरुले फैसला सुनाए । यसरी म तिलविक्रम भएँ ।
पुरा पढ्नुहोस्
मेरा पिताजी किपटिया (अमाली) सुब्बा त हुनुहुन्थ्यो नै, अब अमिनीको पनि सुब्बा भएपछि त सबैले दुई–दुई सुब्बा एकैचोटि भएकामा उहाँलाई डबल सुब्बा भन्न थाले । त्यसपछि पूर्वाञ्चलभरि डबल सुब्बा भनेर विख्यात हुनुभयो ।
पुरा पढ्नुहोस्
विसं १९९५ तिर पहिलो विश्वयुद्धमा हवल्दारसम्म पुगेर सेवा निवृत्त भएका त्यतिबेलाको इलाम चुक्चीनुम्बा (हाल माङसेबुङ) का फलामसिंह लिङदेन हाम्रो गाउँ पाँचथरको पौवाभन्ज्याङमा आए ।
पुरा पढ्नुहोस्