ट्याग 'सम्पादकीय'
औषधोपचारका कारण नागरिक झन् गरिब हुँदै गइरहेको सरकारी तथ्यांक बोल्छ । स्वास्थ्य अर्थशास्त्रीका अनुसार जनताको खर्च बढ्दै जानु गरिबी बढ्दै गएको प्रमाण हो ।
पुरा पढ्नुहोस्
सहमतिमा वचनबद्ध हुने दायित्व जति राउत पक्षको हो, त्यति नै राज्य पक्षको हो । रिहाइ र क्षतिपूर्तिमा जति विलम्ब हुन गयो, त्यसले असन्तुष्टिलाई मलजल गर्नेछ ।  विगतमा सहमति गर्ने तर तत्काल कार्यान्वयन नगर्दा मुद्दाहरू कचल्टिरहेका दृष्टान्त छन् ।
पुरा पढ्नुहोस्
नियमित आकस्मिकताजस्तै बन्ने गरेका हेलिकप्टर दुर्घटना शृंखलाको पछिल्लो कडीका रूपमा ताप्लेजुङ घटना भएको छ । यो पछिल्लो प्रकरणले सिंगो देशलाई जति मर्माहत बनाएको छ, त्यति नै सरोकारवाला उच्च तहमा जवाफदेही संस्कृतिको बिलकुलै अभाव रहेको यथार्थ फेरि एकपल्ट बोध गराएको छ ।
पुरा पढ्नुहोस्
उस्तै सुनिने 'लोकप्रियता' र 'लोकप्रियतावाद' खासमा एउटै होइनन् । लोकप्रिय हुनु भनेको सत्कर्ममार्फत जनमनमा बस्नु हो । लोकप्रियतावादी हुनु भनेको जनताका कानमा क्षणिक प्रिय सुनिने नारा दिएर आफ्नो स्वार्थ साँध्नु हो ।
पुरा पढ्नुहोस्
विकास सुझबुझपूर्ण प्रक्रिया हो । सोचविचार नगरी केवल आफ्नै पालामा नाउँ राख्ने अभिलाषाले रेल, भ्युटावरका सपना बाँड्नु सामन्तवादी प्रवृत्ति हो । यसले सिंहदरबारको अधिकार जनतामा पुर्याउन्न । अरू धेरै सिंहदरबार जन्माउँछ ।
पुरा पढ्नुहोस्
ओली सार्वजनिक स्थलमा निषेधाज्ञा लगाउन उद्धत भए । सञ्चारमाध्यमलाई यो वा त्यो बहानामा कस्ने नीति लिए । कुनै मन्त्रीलाई मुखाले भएको भन्दै राजीनामा मागिन्छ, कुनै फुक्काफाल ।
पुरा पढ्नुहोस्