ट्याग 'सम्पदा'
मौलिकता नामेट हुने गरी सिलसिलेवार खेलाँची, तर महानगर र पुरातत्व विभाग बेखबर
पुरा पढ्नुहोस्
बझाङी राजाका ऐतिहासिक महल अलपत्र
पुरा पढ्नुहोस्
पिम्बहाः पुखुको सौन्दर्य र चर्चा सुन्न जति आनन्द आउँछ, यसको संरक्षणमा परेको मिहिनेत र कष्ट निकै नरमाइलो छ । थुप्रै मानिसको श्रम, विवेक, समय खर्चिएपछि बल्ल पोखरीले यो रूप प्राप्त गरेको छ । पटक-पटक गरी करोडौँ रुपैयाँ खर्च भएको छ । विभिन्न स्वार्थ समूहको गिद्दे नजरबाट बच्दै/बचाउँदै पोखरी अहिलेको रूपमा आएको छ ।
पुरा पढ्नुहोस्
मेयर भएपछि स्थानीय सम्पदाप्रेमी र पुरातत्वविज्ञसँग शाक्यको दूरी बढेको बढ्यै छ । जुन सम्पदाको संरक्षण र पुनर्निर्माणमा महानगर सहभागी हुन्छ, त्यहाँ विवाद भइहाल्छ ।
पुरा पढ्नुहोस्
प्राकृतिक सम्पदा व्यवस्थापन निजी क्षेत्रलाई दिँदा संरक्षणभन्दा विनाश हुने जोखिम
पुरा पढ्नुहोस्
तुलनात्मक रूपमा बौद्ध धर्म र संस्कृति पाटनमै मजबुत देखिन्छ । प्रमाण अनेक छन् ।
पुरा पढ्नुहोस्