ट्याग 'समीक्षा'
नेपाली पाठक र खासगरी म्यानपावर व्यवसायसँग सम्बन्धित व्यक्तिका निम्ति पढ्नैपर्ने कोटिको छ, पुस्तक ।
पुरा पढ्नुहोस्
उपन्यास पट्यारलाग्दो ढंगमा वर्णनात्मक हुन पुगेको छ । पक्कै पनि आख्यानमा वर्णन हुन्छ, तर त्यसको आयतन कत्रो पार्ने भन्ने कुरामा लेखकले हेक्का राख्नुपर्छ ।
पुरा पढ्नुहोस्
पुस्तकले व्यक्ति र संस्था दुवैको स्तरमा इमानको अभाव छ भनी परिभाषित गरेको छ ।
पुरा पढ्नुहोस्
लेखकीय स्वीकारोक्ति छ, ‘यो पुस्तकको मुख्य पात्र मै हुँ ।’ तर, बेलाबेला आत्मकथाको केन्द्रबाट ‘म’लाई विस्थापित गर्दै उनले नरहरिजीलाई मूलपात्रका रूपमा प्रतिस्थापित गर्छिन् ।
पुरा पढ्नुहोस्
स–साना घरेलु सन्दर्भ र व्यवहारको वर्णनबाट कुनै समयको ग्रामीण नेपाल बुझ्न सघाउँछ ।
पुरा पढ्नुहोस्