ट्याग 'संस्मरण'
खासमा त्यो दिन के भएको थियो  ?
पुरा पढ्नुहोस्
यतिबेलासम्म इमानसिंह पल्लो किरात लिम्बूवानमा लिम्बू भाषा, लिपि, इतिहास र संस्कृतिका अनुसन्धानकर्ता र प्रचारकका रूपमा अति लोकप्रिय भइसकेका थिए ।
पुरा पढ्नुहोस्
अडिसनको दुई–चार दिन अगाडिदेखि नै मलाई रुघाले ठ्याप्पै समायो । त्यति हुँदा पनि मलाई नेपाल स्टारमा जान परिहाल्यो ।
पुरा पढ्नुहोस्
यो घडी अनेक स्मृतिहरू सल्बलाएर आइरहेका छन्– मथिंगलमा । दिमाग चक्कराइरहेकै छ । अस्ति माइखोलामा आमाको शवमा दागबत्ती दिँदा भक्कानिएर त्यही चिताग्निमा पसौँ कि जस्तो भएको थियो ।
पुरा पढ्नुहोस्
अहिलेको ‘क्षेत्रपाटी नि:शुल्क चिकित्सालय’ बद्रीमाउको त्यही सानो चिकित्सालयको विकसित रूप हो ।
पुरा पढ्नुहोस्

मुमा र म

माया ठकुरी , वैशाख ५, २०७५

म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै पिरोल्थेँ ।
पुरा पढ्नुहोस्
वि सं २०४५ मा स्वीट्जरल्यान्डको राजधानी जेनेभामा विश्व स्वास्थ्य संगठनको महासभा चलिरहेको थियो । १ सय ७६ मुलुकका प्रतिनिधि सहभागी उक्त सभामा स्वास्थ्यमन्त्री सुशीला थापाको नेतृत्वमा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा रहेको म, वीर अस्पतालका सर्जन डा सुदीप भट्टाचार्यका अतिरिक्त जेनेभाका लागि नेपाली राजदूत सहभागी थिए ।
पुरा पढ्नुहोस्