ट्याग 'संवाद'
आफू जीवित पत्रकार हो भनेर चिनाउन पनि लेख्नुपर्छ । आफूसँगको जानकारी अरूलाई दिनु उसको प्राथमिक दायित्व हो ।
पुरा पढ्नुहोस्
भोलि कसले देखेको छ र ! हामी जनताको काम गरिरहेका हुन्छौँ । नेपाली जनताले धुर्मुसले ‘राजनीति’ गर्नुपर्छ भने भने देशका लागि जस्तोसुकै काम गर्न तयार छु ।
पुरा पढ्नुहोस्
सगरमाथा चढ्नु हाटबजार गएजस्तै हो । बानी परिसकेपछि केही नयाँ लाग्दैन । हाम्रो कामै त्यही भएकाले व्यक्तिगत रूपमा खुसी/बेखुसी हुँदैनौँ । बडो दु:खले पुगेका हुन्छौँ ।
पुरा पढ्नुहोस्
सरकारले हामीलाई पूर्ण रूपमा उपयोग गर्न सकेको छैन । त्यसभन्दा पनि ठूलो कुरा, सगरमाथाको तथ्यांक व्यवस्थापनको छ ।
पुरा पढ्नुहोस्
आजसम्मको गतिविधि हेर्दा लाग्छ, दुई जना तान्त्रिक (ओली र प्रचण्ड) एउटा टेन्ट टाँगेर भित्र बसेका छन् । अनि, सारा मुक्तिकामी मान्छेचाहिँ टेन्टबाहिर बसेर भित्रका ईश्वरबाट केही आउनेछ भनी हेरिरहेका छन् ।
पुरा पढ्नुहोस्
संघीयता भन्नु र जनवादी केन्द्रीयता भन्नु विपरीत ध्रुवका विषय हुन् । कम्युनिस्ट सत्तामा केन्द्रीकरणको मनोविज्ञान हुन्छ ।
पुरा पढ्नुहोस्