ट्याग 'व्यंग्य'
राप्रपाले राजतन्त्रको एजेन्डा छाडिसकेको हो ? यदि राप्रपाले पनि राजतन्त्रको एजेन्डा छाड्यो भने समाउने कसले त ? यो राजावादीका लागि गहन चिन्तनको विषय हो ।
पुरा पढ्नुहोस्
एउटा सर्वव्यापी भनाइ छ– ‘राइट म्यान इन राइट प्लेस’ । जानिराखौँ, यसलाई नेपालीमा अनुवाद गर्दा ‘पप्पुलाई पुल’ हुँदो रहेछ ।
पुरा पढ्नुहोस्
जति तिहाइको सरकार बने पनि नेपाल नेपालै रहलाजस्तो छ, नेपाली नेपाली नै रहुँलाजस्तो छ । धन्य छन्, हाम्रा तीनै तहका साढे सात सय सरकारहरु !
पुरा पढ्नुहोस्
यसपालि गाईजात्रा कार्यक्रम गरेनन् कलाकारहरूले । तर, केही छैन । हामीलाई रमिताको खाँचो पनि छैन । सरकार र व्यवसायीहरूको संयुक्त प्रस्तुतिमा अनेकन अनौठा नाटक चलिरहेका छन् बजारमा ।
पुरा पढ्नुहोस्
एकपछि अर्को मन्त्रीहरूमा विकास र सुशासनको भूत सवार भएको देख्दा अलिकति डर पनि लाग्न थालेको छ ।
पुरा पढ्नुहोस्
नयाँ नियममा मदिरा किन्नेले तीनपुस्ते लेखाउने प्रणाली लागू गर्न खोजिएको पनि सुनिएको छ । सरकारको काम जनताको अपमान गर्ने होइन ।
पुरा पढ्नुहोस्