ट्याग 'विदेशबाट'
नेपाल प्रहरीको अपराध महाशाखाको तथ्यांक अनुसार औसतमा हरेक दिन यस्ता चार अपराधबारे उजुरी पर्ने गरेका छन् ।
पुरा पढ्नुहोस्
च्यातेर, कोरेर वा जलाएर नेपाली नोट बिगार्ने १ भदौदेखि कारबाहीमा पर्ने भएका छन् । त्यस्ता व्यक्तिलाई तीन महिनासम्मको जेल सजाय वा पाँच हजार रुपियाँसम्म जरिवाना हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पुरा पढ्नुहोस्
न्युजिल्यान्डको वैदेशिक मामला तथा व्यापार मन्त्रालयले भूगणितज्ञ क्रिस पियरसनलाई सगरमाथाको उचाइ पुन:मापन गर्न सघाउने भएको छ ।
पुरा पढ्नुहोस्
दुई सय वर्षभन्दा बढी पुरुष मात्र रहेको ब्रिटिस गोर्खा ब्रिगेडमा सन् २०२० देखि महिला पनि भर्ती हुन पाउने भएका छन् ।
पुरा पढ्नुहोस्
बर्सेनि आठ अर्ब अमेरिकी डलरबराबरका धार्मिक तथा ऐतिहासिक मूर्ति चोरी हुने गरेको तथ्यांक छ ।
पुरा पढ्नुहोस्
यसअघि नेपालले २२ गैँडा अन्य मित्रराष्ट्रलाई उपहारस्वरुप दिइसकेको छ । त्यसमध्ये अमेरिकाले ६ र भारतले ४ गैँडा प्राप्त गरिसकेका छन् ।
पुरा पढ्नुहोस्