ट्याग 'विचार'
हल्ला गरेर समृद्धि आउने भए त पञ्चायती व्यवस्थामा उहिले नै ‘विकास’को मूल फुटिहाल्थ्यो ।
पुरा पढ्नुहोस्
नागरिक समाजबाट यदाकदा उठेका अनेकथरी मागको प्रतिकार गर्दै सरकारले समय खेर फाल्नु हुँदैन । सरकारले काम देखाओस्, यो सरकार असफल हुनै हुँदैन ।
पुरा पढ्नुहोस्
व्यापारमा सेनाको संलग्नता बढ्दै गए राजनीतिको सैन्यकरण हुन धेरै कुर्नुपर्दैन ।
पुरा पढ्नुहोस्
विदेशमा विभिन्न व्यवसायमा संलग्न हुने नेपालीको संख्यामा निरन्तर वृद्धि हुनुले डायस्पोरा अब नयाँ उचाइतिर उन्मुख भएको इंगित गर्छ ।
पुरा पढ्नुहोस्
एकातिर मुलुकमा सशस्त्र द्वन्द्व र अस्थिरता, अर्काेतिर समुद्रपार अवसरै–अवसर ! ०५० पछि नेपालबाट ठूलो संख्यामा दक्ष जनशक्ति पलायन हुन थाल्यो ।
पुरा पढ्नुहोस्
ठूल्ठूला प्राज्ञिक संगठनहरूमा पनि जातीय नारा नै सफल हुने गरेको छ । जातीयतन्त्रमा कसरी लोकतन्त्र फस्टाउन सक्छ ?
पुरा पढ्नुहोस्