ट्याग 'वर्षव्यक्ति ०७५'
निर्मला पन्त कुनै अमूक कुनामा बलात्कारपछि हत्या गरिएकी पीडित बालिकाको नाममा सीमित छैन । निर्मला प्रतीक हो । समाजमा विद्यमान लैंगिक असमानताको प्रतीक ।
पुरा पढ्नुहोस्
अपराधीलाई कठघरामा उभ्याएर बलात्कार निमिट्यान्न पार्न पनि अरु धेरै दुर्गादेवीहरु चाहिएको छ, जसले लोभ र डरलाई ललकार्दै निसाफका लागि संघर्ष गर्छन् । निर्मला न्यायका निम्ति भएको आन्दोलन महिलामाथि हुने तमाम हिंसाको एकीकृत रुप हो भने दुर्गादेवीचाहिँ त्यही आन्दोलनकी अगुवा ।
पुरा पढ्नुहोस्