ट्याग 'रङ'
घरमा सबैले माया गरेर मोटी भन्दा कृशा श्रेष्ठ दंग पर्थिन् । कहिलेकाहीँ हिँडडुल गर्न असहज हुन्थ्यो, अल्छी लाग्थ्यो तैपनि आफ्नो मोटो शरीरसँग गुनासो थिएन, चिन्ता थिएन ।
पुरा पढ्नुहोस्
Tags: रङ
राष्ट्रिय खेलकुदमा लगातार पाँचौँ स्वर्ण जित्ने– त्यो पनि दुई फरक खेलबाट । यस्तो कीर्तिमानको भार उचाल्न मजबुत बाहु चाहिन्छ । यस्तै पाखुरा बोकेर १७ वर्षदेखि ‘स्ट्रङ्गेस्ट वुमन’ को ताज पहिरेकी छिन्, तारादेवी पुन, ३८ ले ।
पुरा पढ्नुहोस्
फोटोग्राफर जगदीश तिवारी भन्छन्, “मस्तिष्कले खिच्नुस्, फोटो त्यत्तिकै राम्रो हुन्छ ।”
पुरा पढ्नुहोस्
खोपेको तामाको पातामा नाइट्रिक एसिड ग्यासमा डुबाएर विशेष किसिमको ढुंगामा चित्र उतार्छन्, उनी । यो शैली पुरातन हो, लोप हुन लागिसक्यो । 
पुरा पढ्नुहोस्
राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), दिल्लीबाट स्नातक गरेर फर्किएपछि थिएटर भिलेज स्थापना गरे, विमल सुवेदीले, सन् २०१३ मा ।
पुरा पढ्नुहोस्
मध्य वैशाखका तीन साँझ छन्दगायनमा मस्त थिइन्, भूषिता वशिष्ठ । अंग्रेजी साहित्यकी अध्येता भूषिता सांगीतिक टुकडीसहित नेपाली छन्द कवितालाई संगीतको सुरतालमा पछ्याउँदै थिइन् ।
पुरा पढ्नुहोस्
Tags: रङ