ट्याग 'मनोरञ्जन'
लामो समय चलचित्र नगरीबाट टाढा रहेकी निरुता नाइँ नभन्नु ल ५ मा केमियो भूमिका हुँदै दाल भात तरकारीमा देखिन लागेकी छन् ।
पुरा पढ्नुहोस्
कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कमेडियन सन्दीप क्षत्री, नृत्यांगना अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् ।
पुरा पढ्नुहोस्
नेपाली मोडल सृष्टि खड्का र म्यानहन्ट– २०१६ का विजेता तनहुँका समिम खानले म्युजिक भिडियोमार्फत बलिउडमा डेब्यु गरेका छन् ।
पुरा पढ्नुहोस्
कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’ अहिले युट्युबको ट्रेन्डिङमा छ ।
पुरा पढ्नुहोस्
मेलिनाले जे गाउँछिन् त्यो युट्युबको ट्रेन्डिङमा छाइदिन्छ । मेलिना सफलताको यस्तो घडीमा छिन्, उनी आफैलाई समेत के गर्ने के नगर्ने भइरहेको छ ।
पुरा पढ्नुहोस्
एकातिर, भैरवी बन्न/नबन्ने टुंगै छैन । अर्कातिर, बन्यो भने पनि प्रदीपले खेल्ने समय छैन ।
पुरा पढ्नुहोस्