ट्याग 'ब्लग'
अचेल अंग्रेजी शब्द उपयोगको विस्तारले दैनिक बोलीचालीमा समेत नेपाली शब्द हराउन थालिसके । अर्कातिर मातृभाषा र स्थानीय भाषा–मोह संसारभर बढ्दै छ ।
पुरा पढ्नुहोस्
सत्ता वा प्रतिपक्ष, जुनसुकै नेतालाई पनि उखान टुक्काले प्रहार गर्ने खुबीका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग केही घन्टा बसजम गर्ने अवसर जुटेको थियो । जापान बस्ने सालो भाइलाई गाउँबाट पठाइदिएको साढे दुई माना घिउ कोसेली पुर्‍याउन म केसी बस्ने मैतीदेवी घर पुगेँ ।
पुरा पढ्नुहोस्
एक दशकमै आफ्नो रुप–रंग फेरेछ, जनकपुरले । हरेक साँझ गंगासागरमा आरती उतारिन्छ । सहरका ठूला र भित्री सडक फराकिला र कालोपत्रे हुँदैछन् । ती सबै संघीयताअघिकै योजना हुन् ।
पुरा पढ्नुहोस्
जमाना नानोको छ । अचेल सबैलाई सामान सानो चिटिक्कको मन पर्छ । नानो कार, नानो मेमोरी कार्डपछि नानो सिमकार्ड आएको पनि धेरै भइसक्यो ।
पुरा पढ्नुहोस्
नाम्चेदेखि फुंगिटाँगाको ओरालो लाग्दा पाको उमेरका दुई बूढाबूढी पर्यटक भेटिए । उनीहरुले दुवै हातमा सल्लाको मोटो हाँगो लठ्ठी टेकेका थिए ।
पुरा पढ्नुहोस्
सार्वजनिक यातायात चढ्नुस्, सहचालक भन्छन्– पछाडिपछाडि ।
पुरा पढ्नुहोस्