ट्याग 'बहस'
सेनाका उच्च पदाधिकारीले सञ्चालन गर्ने भनिएको विश्वविद्यालयमा समाजका विभिन्न मुद्दामा आलोचनात्मक बहस हुन सक्ने ‘स्पेस’ हुन सक्छ कि सक्दैन ?
पुरा पढ्नुहोस्
Tags: बहस
पुरानो राज्यव्यवस्था पूर्ण रूपमा रुपान्तरित हुन लागेको परिस्थितिमा राज्य सञ्चालनमा केही नीतिगत अन्योल देखिने गर्छ । यस्तो अन्योल संविधान जारी भएपछि नेपालले पहिलो पटक पाएको ‘राष्ट्रिय सुरक्षा नीति’ मा पनि देखिएको छ ।
पुरा पढ्नुहोस्
Tags: बहस
चौतर्फी जिज्ञासा छन्– सार्वजनिक निर्माणमा रहेको ढिलासुस्ती रोक्न गृहले गरेको कारबाही कति युक्तिसंगत छ ? यो कदम उचित हो होइन ? यसले ढिलासुस्ती हट्ला ? यो कदम कति दिगो होला ?
पुरा पढ्नुहोस्
राष्ट्रिय सुरक्षाका विषयमा सबै निकायका अधिकारी एवं नेतृत्वको बुझाइ र गराइ एउटै नभएसम्म राष्ट्रिय स्वार्थको सुरक्षा गर्न असम्भवप्राय: छ ।
पुरा पढ्नुहोस्
Tags: बहस