ट्याग 'पुस्तक समीक्षा'
‘नेपाल निर्माणको नालीबेली’ उपशीर्षक राखेर सुजित मैनालीको पुस्तक शिलान्यास नेपाली इतिहास लेखनको भाष्यमाथि चलिरहेको बहसमा उठ्ने गरेका अनेकन सवाल वरिपरि केन्द्रित छ ।
पुरा पढ्नुहोस्
पूर्वफौजी सुवास घिसिङले सन् १९८६ मा दार्जिलिङ पहाडमा अलग राज्य मात्र मागेनन्, नामै घोषणा गरिदिए, ‘गोर्खाल्यान्ड’ ।
पुरा पढ्नुहोस्
सम्पूर्ण कथाको अप्रत्यासित अन्त्यले पाठकीय खुलदुलीलाई मलजल गर्छ । कथाहरुमा वैदेशिक रोजगारी, सामाजिक सन्जाल/प्रविधि, महिला हिंसाका साथै सामाजिक दुष्कर्म अटाएका छन् । पात्रको मनोदशालाई पक्रेर लेख्ने उनको साहस तारिफयोग्य छ ।
पुरा पढ्नुहोस्
विश्वयुद्धको वर्णन आफ्नो ठाउँमा छँदै छ, त्योभन्दा पनि अजब त विश्वयुद्धका लागि नेपालको तम्तयारी हो ।
पुरा पढ्नुहोस्
सबै पुरस्कारमा प्रतिभा सम्मानको पवित्र उद्देश्य छैन भन्ने होइन । तर, सरकारी हण्डी खान वा कालो धनलाई सेतो पार्न पनि पुरस्कार स्थापना गरिएको जगजाहेर छ ।
पुरा पढ्नुहोस्
सखी पहाडबाट तराई बसाइँ सरेर आएको पात्रको कथा हो, जो आफ्नो छुटेकी बालसखीको सम्झना र जीवनका वियोगका कथाहरु सुनाउँछ ।
पुरा पढ्नुहोस्