ट्याग 'पुस्तक समीक्षा'
समीक्षकका रुपमा शाह छिद्रान्वेषी र सत्याग्राही लाग्छन् । शाह समीक्षा वा समालोचनाका नाममा प्यारिसको पर्फ्युम छर्किदिने या औसत पुस्तकलाई पनि वेद वा बाइबलकै कोटिमा उभ्याइदिने दोषबाट मुक्त छन् । उनको ‘सिभिलियन सर्भिस’ विद्वत्जनग्राह्य छ ।
पुरा पढ्नुहोस्