ट्याग 'पुस्तक'
प्रकाण्ड विद्वान् पन्त निबन्धहरुमा भरतखण्डमै लोप भइसकेका बिस्केट, इन्द्रजात्रा, घोडेजात्रा आदि पुराना रीतिस्थिति नेपालखाल्डोभित्र चलाइराख्नमा नेवारहरुको ठूलो अवदान रहेको धारणा राख्छन् भने चन्द्रशमशेरको पालामा अर्थात् विसं १९६१ मा तिथिको ठाउँमा गते लेख्न थालिएको प्रसंग उप्काउँछन् ।
पुरा पढ्नुहोस्
पुस्तक पठनपछि सहजै बुझ्न सकिने तथ्य के हो भने नेपालमा गार्मेन्ट उद्योगको अवसान केवल एउटा नितान्त आर्थिक वा अर्थशास्त्रीय परिघटना मात्र थिएन ।
पुरा पढ्नुहोस्
रमण घिमिरे यस्ता दीर्घसेवी कला समीक्षक हुन्, धेरैजसो नेपाली कलाकारको पहिलो अन्तर्वार्ता उनले नै लिएका रहेछन् । किताबमै मिथिला शर्मा र गौरी मल्लले त्यस्तो ‘क्रेडिट’ दिएका छन् पनि । पहिलो अन्तर्वार्ता लिने र दिएको सम्झने दुवैलाई गुणग्राही मान्नुपर्छ ।
पुरा पढ्नुहोस्
जोन हल्टको शब्दमा त स्कुलहरु झ्यालखाना भइसकेका छन्, अभिभावकले त्यसमै निर्दोष नानीहरुलाई जबर्जस्ती कोचिरहेका छन् । केही वर्ष शिक्षण गरेका हल्टको स्कुले प्रणालीमै मोहभंग भयो र ‘होम स्कुलिङ’ अभियान चलाए ।
पुरा पढ्नुहोस्
केन्द्रीय पात्रबाहेक अन्य पात्रलाई खासै वास्ता नगरिने कालखण्डमा ब्रजेशले साइड हिरोबाट हिरोमा उक्लन खोज्नु आफैँमा अस्वाभाविक पनि थिएन ।
पुरा पढ्नुहोस्
नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा ‘पुस्तक र चित्र’ मेला गरिरहेका छन् ।
पुरा पढ्नुहोस्