ट्याग 'पर्सोनाज'
दिउँसो एकछिन टिभी हेर्नुपर्‍यो भनी बसेँ । तर, सिमेन्ट र छडको विज्ञापनले हैरान पार्‍यो । देश बनाउने जिम्मा त सिमेन्ट र छडले पो लिएका रैछन् भनी चित खाएँ ।
पुरा पढ्नुहोस्
खैर, चित्रकारिताको भाषामा भन्नुपर्दा यिनी एक सेमी अब्स्ट्रयाक्ट पेन्टिङ हुन्, जसको क्यानभासमा अस्तित्वले इन्द्रेणी रङ पोतिदिएको छ ।
पुरा पढ्नुहोस्
के यिनी त्यही गायक हुन्, जसको गीत सुसेल्दै–सुन्दै म हुर्किएँ ? जसको आवाजले मेरो कानलाई पवित्र पार्यो ।
पुरा पढ्नुहोस्
ऊ अक्सर अक्षरमा हुन्छ । कविताले फेर्ने सास र गीतका अनुप्रासहरुमा हुन्छ ।
पुरा पढ्नुहोस्
त्यो डायरीमा उसले कहिले दस्तखत गरेकी थिई ?
पुरा पढ्नुहोस्
‘आई थिंक आई एम अ किङ अफ ब्याड टाइम्स ।’ इतिहासले मलाई गलत टाइमिङको कैदी बनायो । समयले मलाई छल गरेको छ । दुई पटक राजा भएँ । र, दुवै पटक ढलेँ ।
पुरा पढ्नुहोस्