ट्याग 'परिहास'
नेपाल वायुसेवा निगमको वाइडबडी विमान आफैँमा कति वाइड छ, त्यो त भन्न सकिएन । तर त्यसमाथि भइरहेको अनुसन्धानचाहिँ साँच्चै नै वाइड देखिन्छ ।
पुरा पढ्नुहोस्
नेपालको जुम्ला, हुम्ला, कालीकोट, डोटी आदि जिल्लाका जनताले डा केसीबाट सिक्नैपर्ने कुरा भनेको यो हो ।
पुरा पढ्नुहोस्
सूचना जारी गर्दै प्रहरीले धमाधम भिखारीहरुलाई समाउँदै लैजान पनि थालेको छ । अब सायद काठमाडौँलाई पूरै भिखारीमुक्त सहर बनाउने सरकारको तयारी होला ।
पुरा पढ्नुहोस्
प्रयास गर्नुस् । यसबाट मान्छेको पार्टी मात्र होइन, गुटसमेत पत्ता लागेन भने मलाई भन्नुस् ।
पुरा पढ्नुहोस्
टिकाउको हिसाबले हेर्ने हो भने बहुमतवाला सरकारभन्दा यो सरकार बलियो हुन्छ । तर सरकार बलियो भए पनि यसले कुनै कुराको जिम्मेवारी लिनुपर्दैन ।
पुरा पढ्नुहोस्
प्रहरी चौकी शौचालयविहीन हुनु लज्जाको विषयजस्तो लाग्ला । तर यथार्थमा यो लज्जा होइन, गर्वको विषय हो ।
पुरा पढ्नुहोस्