ट्याग 'निबन्ध'
‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’‘म खोला हुँ । खोलाले कल–बेल  बजाउँदैन, सर !’
पुरा पढ्नुहोस्

नांगो म

गनेस पौडेल, असार ४, २०७६

आइन्स्टाइन भन्थे, ‘मेरो दिमाग नै प्रयोगशाला हो ।’ जवाहरलाल नेहरुले ‘मान्छेको कला नै मान्छेको दिमाग हो’ भन्थे । कुमार नगरकोटीले आफ्नो दिमागलाई घाटजस्तो लाग्छ भनेका छन् ।
पुरा पढ्नुहोस्

उचाट

जनकराज सापकोटा, जेष्ठ २, २०७६

आकस्मिक भेट थियो, त्यो । उनले निधार हल्का तन्काएर अनौठो कुरा सुनाए । खबरमा केही रहस्य, क्षोभ र अचम्मजस्ता तफ्व घुलित थिए । पशुका पति र नाथसँग जोडिएका उदेक खबर यस्ता थिए :
पुरा पढ्नुहोस्
राजनीतिमा नेता हुन सजिलो होला तर सफल नेता हुन धेरै गाह्रो छ । सफल नेताको एउटा गुण अध्ययनशीलता पनि हो । बिनाअध्ययन र बिनाज्ञानको राजनीतिक सक्रियतामा मात्र नेताको क्षमता र गुणको मापन हुँदैन । नेता भनेको सिंगो राष्ट्रको नेतृत्व गर्ने बौद्धिक व्यक्तित्व पनि हो ।
पुरा पढ्नुहोस्
भ्वायलिन बजाउने सुन्दरी गाउन थाल्नुअगाडि संक्षिप्तमा गीतबारे बताउँथिन् । हलमा मौनता छाउँथ्यो । भ्वायलिन बजाउँदा थोरै बायाँ ढल्केको टाउको, हल्लिरहेको उनको कपाल र स्ट्रिङमा कुशलतापूर्वक नाचिरहेका उनका औँला सम्झन्छु ।
पुरा पढ्नुहोस्
एउटा सांस्कृतिक सिद्धान्तले भनेको छ– ‘संस्कृति एक्लै उभिरहन सक्दैन । वरिपरिका विविध संस्कृतिसँग संवाद गरेर, मिसिएर नयाँ संस्कृति बन्दै जान्छ ।’
पुरा पढ्नुहोस्