ट्याग 'नाटक'
राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), दिल्लीबाट स्नातक गरेर फर्किएपछि थिएटर भिलेज स्थापना गरे, विमल सुवेदीले, सन् २०१३ मा ।
पुरा पढ्नुहोस्

वर्ष ०७५ का ५ नाटक

चैत्र २५, २०७५

वर्ष नाटक : ०७५
पुरा पढ्नुहोस्
१८ माघदेखि सर्वनाम थिएटरमा चलिरहेको छ, पिँजडाकी चरी । यद्यपि, यो नाटकका निर्देशक भने फ्रेन्चभाषी हुन् । सर्वनामका कलाकारसँग मिलेर फ्रान्सको थिएटर डेला अर्डिनेरका निर्देशक म्याक्सिम सिसडले नाटक मञ्चन गरेका हुन् ।
पुरा पढ्नुहोस्
२७ माघसम्म चल्ने उक्त नाटकमा आकाश झा, अभिषेक शर्मा, बिना कार्कीलगायतको अभिनय छ । नाटकमा मोफसलबाट राजधानी आएर संघर्ष गर्ने मान्छेको वास्तविकता देखाइएको छ ।
पुरा पढ्नुहोस्
नाटकको संरचनासँगै संवादमा गहिरो र व्यावहारिक दर्शन अनुभूत हुन्छ । जस जान्छ, लेखक नगरकोटीलाई ।
पुरा पढ्नुहोस्
नाट्य रुपान्तरणमा ०४६ को जनआन्दोलनदेखि ०५० सम्मको दरबारिया मनोविज्ञान र रहस्यमय दासढुंगा काण्डसम्मको सन्दर्भ छ ।
पुरा पढ्नुहोस्