ट्याग 'दृष्टिकोण'
ठूला लगानीका उत्पादनशील कम्पनीहरूलाई पब्लिक कम्पनीमा जान बाध्य पारेर नै सम्पत्ति वितरण र समन्यायिक विकास गर्न सकिन्छ भनेर पत्याइहाल्न सकिन्न ।
पुरा पढ्नुहोस्
सरकार संयमित भएको राम्रो ! अहिलेको मौका गुम्ने जोखिमको मार सरकारको नेतृत्वमा रहेकालाई भन्दा बढी अविकास र गरिबीबाट मुक्ति खोजेका नागरिकलाई पर्छ ।
पुरा पढ्नुहोस्
प्रधानमन्त्रीको यसपटकको भ्रमणमा चीनसँग भएका सबै सहमति र प्रतिबद्धता प्राप्त गरिएका सबै चिनियाँ लगानी चाँडो कार्यान्वयन गराउने अभिभारा उहाँमा नै छ ।
पुरा पढ्नुहोस्
कांग्रेसबाट उसैका कतिपय समर्थक, शुभेच्छुकले समेत अचेल आश मारिसकेका छन् ।
पुरा पढ्नुहोस्
यो बजेट मूल्यांकनका अरू केही विषय छन्– समाजवादउन्मुख भयो कि भएन, संघीयतालाई संस्थागत गर्ने प्रयास गर्योा/गरेन, सार्वजनिक खर्च परिणामउन्मुख गरियो कि गरिएन आदि ।
पुरा पढ्नुहोस्
लोकतन्त्रको मर्म भनेको देश सबैका लागि हो भन्ने हो । जित्ने र शक्तिशालीको मात्र होइन भन्ने हो ।
पुरा पढ्नुहोस्