ट्याग 'दृश्य'
लेकको गाउँ सालाङमा अहिले पनि बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ ।
पुरा पढ्नुहोस्
कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।
पुरा पढ्नुहोस्
रुकुम तकसेराका लेकहरूका विद्यार्थीका लागि स्कुल मात्रै दिनचर्या हुने कुरै भएन । बारीमा फल्ने मकै–आलु तिनका गृहकार्य हुन् । चरनका भेडा–बाख्रा तिनका साथीसंगी ।
पुरा पढ्नुहोस्
पाँचथरमा एक च्याब्रुङको अभियान चलिरहेको छ । गाउँपालिकामा बाक्लो प्रशिक्षण चलिरहेका छन् ।
पुरा पढ्नुहोस्
प्राकृतिक सौन्दर्य र अन्य विविधताले गर्दा नै बेनी सेरोफेरो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ ।
पुरा पढ्नुहोस्
साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आकर्षक बनावट जोकोहीलाई मन्त्रमुग्ध पार्ने खालको छ ।
पुरा पढ्नुहोस्