ट्याग 'तीन किताब'
गणितमा रुचि राख्छन् फ्रान्सेली न्यायाधीश फर्मा । एक दिन डाइफान्टानसको गणितीय समस्याको किताब उनको हात पर्छ । र, हरेक दिनजसो ती समस्यालाई अभ्यास गर्दै साध्य पनि बनाउँछन् भने कति यसै छाडिदिन्छन् ।
पुरा पढ्नुहोस्
पुस्तकले विचार र सपनालाई परिपक्व बनाउन ठूलो भूमिका खेल्छ । हामीले लामो समय सत्ताधारीको इतिहास पढ्यौँ । सत्तास्थापित नायकबारे अचेल विवेचना हुन थालेको छ । शक्तिशाली खलनायकका कथा पनि महफ्वका साथ पढिए । तर कलाकार मनले सधैँ आम मानिसको कथा खोजी रह्यो । पछिल्ला गैरआख्यान माङ्गेना, भुइयाँ र ७२ को विस्मय पढेर म निकै लाभान्वित भएँ ।
पुरा पढ्नुहोस्
मूलधारको मानसिकताले सीमाक्षेत्रको संस्कृति बुझ्न सक्दैन भन्ने बोध गराउँछ, बोर्डरल्यान्ड्स ला फ्रोन्तेराले ।
पुरा पढ्नुहोस्
लैंगिक समानता, समावेशिता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारले समाज समृद्ध हुने हो । विकास र प्रगतिलाई सँगसँगै लैजान सके मात्र समाजमा वास्तविक चमक आउन सक्छ ।
पुरा पढ्नुहोस्
हामीले उति ध्यान नदिएका ससाना बोटबिरुवा, जीवजन्तु र प्रकृति मोक्ष–खोजमा सहयोगी हुादा रहेछन् । आत्मखोजबाट भागेर यन्त्रवत जीवन बाँचेका हामीलाई चेतनाको झिल्कासहित झकझक्याउँछ, हर्मन हेस्सेको सिद्धार्थले ।
पुरा पढ्नुहोस्
जीवनका विविध पाटालाई काव्यिक गद्यमा रसिलो ढंगमा लेखिएको द प्रोफेटले मेरो चेतनाको ढोका खोलिदिएजस्तो लाग्छ ।
पुरा पढ्नुहोस्