ट्याग 'तस्बिरमा इतिहास'
७४ वर्षअघि दोस्रो विश्वयुद्धको क्रममा जापानविरुद्ध लड्न बर्मा पुगेका गोर्खा सैनिक ।
पुरा पढ्नुहोस्

निर्माण

नेपाल संवाददाता , कार्तिक १८, २०७५

६२ वर्षअघि त्रिभुवन राजपथ निर्माणको क्रममा बाटो सम्याउन प्रयोग गरिएको हबर कम्पनीको रोड रोलर ।
पुरा पढ्नुहोस्
२६ वर्षअघि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय भवन निर्माण हुने क्रममा ।
पुरा पढ्नुहोस्
१ सय ५० वर्ष पहिले लिइएको हनुमानढोका त्रिशूल चोकमा रहेको तलेजु मन्दिरको तस्बिर । बडादसैँको नवमीको एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने यो मन्दिरमा बिहानैदेखि अबेर रातसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
पुरा पढ्नुहोस्
५० वर्षअघि काठमाडौँको बसपार्क ।
पुरा पढ्नुहोस्
६८ वर्षअघि भक्तपुरको कमलविनायक पोखरी
पुरा पढ्नुहोस्