ट्याग 'टिप्पणी'
राष्ट्रिय जनता पार्टीमा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरका विरुद्ध ‘कू’ भएको छ ।
पुरा पढ्नुहोस्
जब युवा वर्गमा हरपल रोजगारीको चिन्ता हुन्छ, जहाँ हरक्षेत्रमा राजनीतिक पहुँच हावी हुन्छ । त्यहाँ आलोचना, सिर्जना, चिन्तन, नीति, नियमजस्ता कुराको अर्थ हुँदैन ।
पुरा पढ्नुहोस्
कांग्रेस जे गर्छ, त्यही बीपीको समाजवाद हो भन्ने अनौठो व्याख्या पार्टीको एउटा खेमाले अगाडि सारिरह्यो ।
पुरा पढ्नुहोस्
हामीले अहिलेसम्म यी देशलाई एक व्यक्ति वा संस्थाजसरी विश्लेषण गर्दै आएका छौँ । तर, त्यति विशाल मुलुकका एउटै उद्देश्य र चरित्र हुन सक्छन् त ?
पुरा पढ्नुहोस्
सरकारले चाहने हो भने कारागार सुधार्नु ठूलो कुरा होइन ।
पुरा पढ्नुहोस्
यौनजन्य हिंसाको मुद्दा फैसलामा कुनै न कुनै रूपले पुरुष संरचनाको आधिपत्य देखिन्छ । महिला हिंसालाई पुरुषले खुलेर प्रश्रय दिने परिपाटी कायम छ ।
पुरा पढ्नुहोस्