ट्याग 'झटारो'
हाम्रो दुई तिहाइको सरकार निर्णय गर्नमा र गाली खानमा साह्रै चुस्त छ । लगालग निर्णय गरिहाल्छ अनि फटाफट गाली खान थालिहाल्छ ।
पुरा पढ्नुहोस्
प्रधानमन्त्री रोजगार कार्यत्रम गाउँगाउँमा गएछ । केही स्थानीय निकायमा यो कार्यक्रम सुरु भइसकेछ, केहीमा तयारी हुँदै रहेछ, बाँकीमा पनि लागू होला नै ।
पुरा पढ्नुहोस्
इटहरी सरकार प्रमुख द्वारिकालाल चौधरीले संघीय कानुनलाई निलम्बन गरेर आफ्नो राज्यमा महान् ताजनवादी क्रान्ति सुरु भएको घोषणा गरेका छन् ।
पुरा पढ्नुहोस्
यिनको नाम कुलमान । यिनी नेपाल विद्युत् प्राधिकरणका मूलम्यान ।
पुरा पढ्नुहोस्
अमेरिकाका अलि पुराना आगन्तुक नेपाली सातामा एक दिन वा दुई दिन सास फेर्छन्, नयाँ आगन्तुकहरु सातैभरि सास नफेरी घन्टा हान्छन् । उताजस्तो एकाध घन्टा जाममा परेर वा मालपोत तिरेर वा सडकमा कुनै रमिता हेरेर हल्लिँदै अफिस जान पाइँदैन ।
पुरा पढ्नुहोस्
आफ्नो पहिलो अमेरिका याक्राका त्रममा केही राज्यका, केही सहरका, केही ठाउँका केही नेपाली घर तथा डेरामा बास बसियो । के घर के डेरा, जहाँ पनि उस्तै सफासुग्घर ।
पुरा पढ्नुहोस्