ट्याग 'चित्रपट'
रोल्पाको थबाङ गाउँमा सरकारको एकीकृत नमुना बस्ती बनाउने कार्यमा अहिले स्थानीय श्रमदानमा व्यस्त छन् । यसरी श्रमदानमा जाँदा उनीहरु आफ्ना बच्चालाई समूहगत रुपमा तारजालीभित्र सुरक्षित गरेर जाने गर्छन् ।
पुरा पढ्नुहोस्
खुम्बु क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र मानिने नाम्चे सगरमाथा आरोही वा सगरमाथा आधार शिविरका पदयात्रीका लागि पहिलो ‘वायुजलानुकूलन’ स्थान हो ।
पुरा पढ्नुहोस्

मीनको समय

विभु लुइटेल, जेष्ठ १०, २०७५

उनले खिचेको हिलारी क्लिन्टनको तस्बिरले एकताका खुबै चर्चा बटुल्यो । स्वयं हिलारीले उक्त तस्बिरमा हस्ताक्षर गरेर उनलाई पठाइन् । खुलेर हाँसिरहेका पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरको तस्बिरको प्रशंसा स्वयं कार्टरले पनि गरे ।
पुरा पढ्नुहोस्
“ ‘सिंगिङ बाउल’ झन्डै १ सय ८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीमा अलिकति विश्वास र दृढता भए निको नहुने कुरै छैन ।”
पुरा पढ्नुहोस्
एउटा नाउर सिकार गर्न १२ देखि १५ लाख रुपियाँसम्म खर्च गर्नुपर्छ । तर, पछिल्लो समय गैरकानुनी रुपमा सिकार खेल्नेको संख्या बढेको छ ।
पुरा पढ्नुहोस्
तस्बिरमा देखिएको मन्दिर भने भूकम्पका बेला भत्किएको श्री वत्सला दुर्गा मन्दिर हो । १ करोड २८ लाख रुपियाँ अनुमानित खर्च भनिएको यस मन्दिरको पुन:निर्माण २० कात्तिक ०७३ बाट सुरु भएको हो ।
पुरा पढ्नुहोस्