ट्याग 'गणतन्त्र'
राजनीतिक नेतृत्वसामु कामकाजी, जनमुखी र सार्थक पद्धति निर्माण गर्ने चुनौती
पुरा पढ्नुहोस्
लोकतन्त्रपछि राजनीतिक पात्रहरू पनि विभूषणतिर मोहित हुँदैछन्, अर्थहीन शैलीमा ।
पुरा पढ्नुहोस्
मेरो दिमागमा कुनै जडता छैन । परि वर्तनसँगै के गर्दा जनता र राष्ट्रको हित हुन्छ, त्यही कदम चाल्न कहिल्यै पनि डराएको छै न ।
पुरा पढ्नुहोस्
मैले त्यही महान् भाषा समाएँ र यो कविता परिवर्तन चाहनेहरूका लागि नारा नै बन्यो, साझा सपनाजस्तो बन्यो ।
पुरा पढ्नुहोस्
आन्दोलनरत दललाई संविधानसभासम्म पुर्यााउने र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बीचको बाटो लियौँ, हामीले ।
पुरा पढ्नुहोस्
नगदी प्रभावबाट भएको चुनावले स्वाभाविक जनमतलाई प्रतिनिधित्व गर्छ कि गर्दैन ? गणतन्त्रमा अब सबैभन्दा ठूलो चुनौती यही हुनेछ ।
पुरा पढ्नुहोस्
राजाले गद्दी त्याग्न गिरिजाबाबुसँग कुनै सर्त राखेका थिए भन्ने मलाई लाग्दैन । राजाको कुनै सर्त भएको भए गिरिजाबाबुले मलाई भन्नुहुन्थ्यो होला ।
पुरा पढ्नुहोस्
गणतन्त्रले अहिले हामीलाई अधिकारसम्पन्न बनाएको छ । तर, जनताका आकांक्षा पूरा गर्ने सवालमा हामी अलि पछि परेका छौँ ।
पुरा पढ्नुहोस्
गणतान्त्रिक व्यवस्थाको आवश्यकता नै न्यायसंगत समाज निर्माण गर्न हो ।
पुरा पढ्नुहोस्