ट्याग 'क्रसर उद्योग'
बाटो छेउमा थुपारिएका साना पहाडझैँ लाग्ने गिट्टी र बालुवाको विशाल थुप्रो । नदी गहिरिँदै जाँदा कुलोमा पानी आउन छाडेको छ । बगरका फाँट नासिँदैछन् । दशकौँपछि बनेका पुल भत्किने अवस्थामा पुगेका छन् । 
पुरा पढ्नुहोस्
साढे १० अर्ब राजस्व बाँडचुँड गर्ने प्रदेश र स्थानीय सरकार ढुंगा, गिटी र बालुवाको अनियन्त्रित दोहन रोक्न उदासीन
पुरा पढ्नुहोस्