ट्याग 'ओमान '
नेपाली कामदारको गतिलो श्रम गन्तव्य ओमानको पछिल्लो अवस्था भने सुखद छैन । ओमानमा कुल जनसंख्याको ४० प्रतिशत विदेशी कामदार छन् । १६ जून २०१५ (१ असार ०७२) मा ओमानी प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ १६ लाख १४ हजार विदेशी कामदार छन् । यो संख्या गत वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको हो । यो तथ्यांकले ओमानको फैलिँदो श्रम बजारको संकेत गर्छ । तर, विडम्बना विस्तार हुँदै गएको श्रम बजारमा नेपालीको उपस्थिति भने कमजोर हुँदै छ
पुरा पढ्नुहोस्