पृष्ठ भेटिएन:

tag को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • अदालतमा 'धृतराष्ट्र सिन्ड्रोम’

    अदालतमा 'धृतराष्ट्र सिन्ड्रोम’
    जनक नेपाल, वैशाख ५, २०७६
    दुई वर्ष कायममुकायमसहित झन्डै सात वर्ष रजिस्ट्रार बनेका तिमल्सेनाले सातै प्रधानन्यायाधीश ब्यहोरे । ती न्यायमूर्तिका स्वभाव, मनोविज्ञान र क्षमतामाथि प्रकाश पार्दै उनले न्यायालयको चित्र उतार्न खोजेका छन् ।पुरा पढ्नुहोस्
  • मागेको रोटी र 'आइडिया अफ नेपाल’

    मागेको रोटी र 'आइडिया अफ नेपाल’
    अच्युत वाग्ले, वैशाख ५, २०७६
    केही दिनअगाडिको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले नेपाल सगरमाथाको देश, बुद्ध र मिहिनेती नेपालीको देश भनेर परिभाषित गर्ने प्रयास गरे । विद्यालयका पाठ्यपुस्तकमा यिनै हरफ छन् । प्रायः नेपालीलाई वीर र पराक्रमीको कोटिमा राख्ने प्रयास पनि गरिन्छ । पुरा पढ्नुहोस्
  • प्रविधि र गीतसंगीत

    प्रविधि र गीतसंगीत
    कालीप्रसाद रिजाल, वैशाख ५, २०७६
    मैले थाहा पाउँदासम्म पनि संगीतलाई भौतिक आर्जनको साधनभन्दा पनि आध्यात्मिक साधनाको विषय मानिन्थ्यो । निष्काम भावले गरिने समर्पित साधना र तपस्याको क्षेत्र ठानिन्थ्यो । संगीतलाई महासागरसित तुलना गरिन्थ्यो ।पुरा पढ्नुहोस्
  • गाउँमा सांसद

    गाउँमा सांसद
    सुरेश किरण, वैशाख ५, २०७६
    माननीय सांसदहरू हिजोआज सहरतिर त्यति देखिँदैनन् । किनभने उनीहरु यतिखेर गाउँ घुम्न गएका छन्- त्यो पनि आफ्नै गाउँ । सांसद भएपछि कहिलेकाहीँ आफ्नो गाउँ पनि जानुपर्छ । सांसदहरु आफ्नो गाउँठाउँ घुम्न थाले भने यसले आन्तरिक पर्यटन विकासलाई पनि सघाउ पुग्न जान्छ । पुरा पढ्नुहोस्
  • बदलिँदो बिहार

    बदलिँदो बिहार
    पर्वत पोर्तेल, वैशाख ५, २०७६
    केही वर्षपहिले बिहारलाई होच्याएर बनाइएका धेरै किस्सा थिए । फोहोर सहरदेखि फोहोरी राजनीतिसम्म । तर 'सदावहार नेता' मानिने लालुप्रसाद यादवको सत्ता बहिर्गमनपछि बिहारको मुहार फेरिएको रहेछ । पुरा पढ्नुहोस्
  • कुकुरको पेटमा के थियो ?

    कुकुरको पेटमा के थियो ?
    नेपाल संवाददाता , वैशाख ३, २०७६
    बेलायतमा रोको नामक चार वर्षे कुकुरलाई लगातार बान्तापछि हतारहतार स्थानीय पशु अस्पताल पुर्याइयो । केही खान नमानेको उक्त कुकुरको एक्सरे गर्दा सानो आन्द्रामा चारकुने वस्तु अड्किएको भेटियो ।पुरा पढ्नुहोस्
  • रेस्टुराँतिर ऋचा

    रेस्टुराँतिर ऋचा
    नेपाल संवाददाता , वैशाख ३, २०७६
    अभिनय करिअरबाट पाखा लाग्दै गरेकाले हुनुपर्छ, ऋचा रेस्टुराँ व्यवसायतिर लागेकी छन् । सोही कारण कुनै समय एक्सन-कटबाट फुर्सद नपाउने ऋचा अचेल दरबारमार्गमा खोलेको पांग्रा एक्सप्रेसको प्रमोसनमा व्यस्त छिन् ।पुरा पढ्नुहोस्
  • फोटोमा जंगली जीवन

    फोटोमा जंगली जीवन
    नेपाल संवाददाता , वैशाख २, २०७६
    जंगलमा गर्जिरहेको बाघ आफ्नै आँखासामु देख्दा कस्तो होला ? बाघ मात्रै होइन, प्रकृतिको सौन्दर्यमा उन्मुक्त भएर नाचिरहेको मयूर, बिनाभिसा आकाशमा उडिरहेका चरा । यी दृश्य 'वाइल्ड लाइफ फोटो प्रदर्शनी' अन्तर्गत भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा छन् ।पुरा पढ्नुहोस्