ट्याग 'अर्थ'
नेपालको कहिल्यै संस्थागत हुन नसकेको विपद् व्यवस्थापनको कुरूप अनुहारमा यस पटक संघीयताको नयाँ कोण निस्केको छ । बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा राज्यको चरम उदासीनताको दोष यस पटक संघीय राज्य प्रणालीले पाएको छ ।
पुरा पढ्नुहोस्
एकातिर मर्जर अलाप्ने र अर्कातिर नयाँ अनुमति दिने राष्ट्र बैंकको दोहोरो नीतिले बैंक तथा वित्तीय संस्था नै १ सय ९८
पुरा पढ्नुहोस्
सहकारीलाई राजनीतिक भोट–बैंकका रुपमा मात्र हेरिँदा नियमन कमजोर
पुरा पढ्नुहोस्
विकास, समृद्धि र जनताको जीवनस्तरमा पछाडि परेका संसारका सबै मुलुकका लगभग समान पीडादायी कथा छन् । उत्साहप्रद महक्त्वाकांक्षा र ठूला त्रान्तिकारी ठानिएका परिवर्तनपछि स्थापित शासन प्रणाली क्रमशः विधि र जनअपेक्षाअनुरूप सञ्चालन हुन छाड्छन् ।
पुरा पढ्नुहोस्
वितरण र अनुगमन प्रणाली भत्कँदा किसान महँगोमा मल किन्न बाध्य
पुरा पढ्नुहोस्
नेपालको पूर्वाधार, आर्थिक र सामाजिक विकासका कुनै पनि क्षेत्रमा उल्लिखित इन्जिनियरिङ सिद्धान्तको सिर्जनात्मक उपयोग, परिज्ञान र पूर्वानुमानको चेष्टा नै राज्य सञ्चालन संयन्त्रमा छैन ।
पुरा पढ्नुहोस्