ट्याग 'अचानक'
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्‍युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् ।
पुरा पढ्नुहोस्
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?
पुरा पढ्नुहोस्
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।
पुरा पढ्नुहोस्
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल मात्र, बाँसुरी मात्र वा ताली मात्र बजाएर नाच्न र गाउन मिल्नु नै यसको शक्ति हो । यसमा ब्रह्माण्डीय धुन छ । 
पुरा पढ्नुहोस्
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो । तेस्रो लिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बारकी सञ्चालिका लामासँगको कुराकानी
पुरा पढ्नुहोस्
नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।
पुरा पढ्नुहोस्