ट्याग ' नोटबुक'
यी १७ वर्षमा खरानी बनाउनेहरु पटकपटक सत्तामा पुगे । जोगाउन खोज्नेहरु पनि सत्ताकै वरिपरि छन् । तर, ती झ्याल अझै बनेका छैनन् ।
पुरा पढ्नुहोस्
प्रहरीको भावभंगिमाले भनिरहेको थियो, हामी लाछी हौँ । यति लाठे भएर नाथे तीन लाख पनि थर्काएर लिन नसक्ने ?
पुरा पढ्नुहोस्
कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ ।
पुरा पढ्नुहोस्
राती १२ बजे फेसबुकमा लाइभ गएर आत्महत्या गर्छु भनी ती विद्यार्थीले लगातार केही स्टाटस लेखेका थिए । त्यस्तो नगर्न सुझाव दिँदै धेरैले कमेन्टमै गाली पनि गरेका थिए ।
पुरा पढ्नुहोस्
व्यक्ति होस् या संस्था । राष्ट्र होस् या समुदाय । अहिलेको संसारमा नामको भाउ छ ।
पुरा पढ्नुहोस्
मनमा खट्किरहने प्रश्न, सेनाजस्तो संवेदनशील निकायमा साहू जन्मिनु मुलुकका लागि फाइदै फाइदा हो ?
पुरा पढ्नुहोस्