पृष्ठ भेटिएन:

tag को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • आर्थिक साक्षर नेपालको खाँचो

    आर्थिक साक्षर नेपालको खाँचो
    ​​​​​​​दुतेन्द्र चाम्लिङ, वैशाख ६, २०७६
    आर्थिक साक्षरता अभावकै कारण आर्थिक प्रणालीमा मुद्राको केन्द्रीकरण बढेको छ र वस्तु तथा सेवाको मूल्यहरूमा डरलाग्दो असन्तुलन पैदा भएको छ । वस्तु-वस्तु, वस्तु-सेवा र सेवा-सेवाको पारस्परिक आर्थिक सम्बन्धबीचमा कुनै वैज्ञानिकता छैन । वस्तु विनियम लामो मानवीय अन्तरसम्बन्धको उपज हो, जसमा प्रत्येक मानिस आफैँमा प्रणाली र उपप्रणाली हो । पुरा पढ्नुहोस्
  • म्यागजिन उनको सोख

    म्यागजिन उनको सोख
    गजेन्द्र बुढाथोकी, वैशाख ६, २०७६
    म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर  बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई 'हकर' बनाए ।पुरा पढ्नुहोस्
  • झकिझकाउ तर कमसल (फिल्म समीक्षा : कलंक)

    झकिझकाउ तर कमसल (फिल्म समीक्षा : कलंक)
    गोकर्ण गौतम, वैशाख ६, २०७६
    कलंकमा माधुरीको एउटा संवाद छ, 'स्वर राम्रो छ तर नुन कम छ ।' यसलाई फिल्मतिरै फर्काएर यसो भन्न सकिन्छ, दृश्य भव्य छ तर आत्मा कमजोर छ । अर्थात्, कलंकलाई पनि ठग्स अफ हिन्दोस्तान, रेस ३  र जिरोकै कोटीमा राख्न सकिन्छ । झकिझकाउ तर कमसल ।पुरा पढ्नुहोस्
  • जस र अपजस

    जस र अपजस
    सुरेश किरण, वैशाख ६, २०७६
    प्रधानमन्त्री केपी ओलीले भर्खरै एउटा कार्यक्रममा सीधै भने कि अब कसैले कसैमाथि दोष थोपरेर उम्किन पाउँदैन । जे जिम्मेवारी दिइएको हो, त्यो पूरा गर्नैपर्छ । हाम्रो कर्मचारीतन्त्रमा काम बिग्रे अरुमाथि दोष थोपर्ने र काम बने पूरा जस आफूले लिने अनौठो प्रवृत्ति छ । सायद प्रधानमन्त्रीले त्यही प्रवृत्तिबारे बोलेको हुनुपर्छ । पुरा पढ्नुहोस्
  • पूरा दुई तिहाइ

    पूरा दुई तिहाइ
    सुरेश किरण, वैशाख ६, २०७६
    प्रधानमन्त्री केपी ओलीले अक्सर भन्ने कुरा त्यही हो- यो सरकारसँग दुई तिहाइ छ । वास्तवमा सरकार दुई तिहाइवाला नै हो । सरकारसँग दुई तिहाइ भएको कुरा कसैले बिर्सनु हुँदैन । जनताले बिर्सेलान् कि भन्ने चिन्ता प्रधानमन्त्रीलाई छ क्यारे ! त्यसैले उहाँ पटक-पटक जनतालाई जानकारी होस् भनेर पनि दोहोराउनु हुन्छ, सरकारसँग दुई तिहाइ छ ।पुरा पढ्नुहोस्
  • होहल्ला वर्ष ०७५

    होहल्ला वर्ष ०७५
    लक्ष्मण गाम्नागे, वैशाख ६, २०७६
    नेपालको इतिहासमै विगत वर्षको तुलनामा ०७५ बिल्कुलै भिन्न रह्यो । दुई तिहाइको वामपन्थी सरकारले मच्चाएको अनवरत होहल्लाले यो वर्ष 'होहल्ला वर्ष' को रुपमा स्थापित भयो ।पुरा पढ्नुहोस्
  • दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन

    दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन
    हरिराम जोशी, वैशाख ६, २०७६
    बोर्डिङ स्कुल पढ्ने ठूलाबडाका छोराछोरी नेपाली र इतिहासमा कमजोर हुन्थे । मैले इतिहासमा डिग्री उपाधि लिएको कुरा सामान्य प्रशासन मन्त्रालयका कुनै कर्मचारीले दरबारमै गएर मुख्यसचिव रञ्जनराजलाई सुनाइदिएछन् । पुरा पढ्नुहोस्
  • थकाइ मार्न भेडेटार

    थकाइ मार्न भेडेटार
    आरके अदीप्त गिरी, वैशाख ६, २०७६
    भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः यात्री घुमफिर र थकाइ बिसाउन यहाँ पुग्दा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायतका जिल्लाबाट पर्यटक आउँछन् । पुरा पढ्नुहोस्