गर्मी भर्सेस स्वेच्छा

- नेपाल संवाददाता

उत्पात गर्मी छ । चर्को ताप देखेर सूर्यलाई भन्न मन लाग्छ, हिउँजस्तो चिसो भएर देखाऊ, हट त स्वेच्छा पनि देखिन्छिन् । हो, सुतीको वनपिसमा स्वेच्छा केसी सूर्यजस्तै हट छिन् । सेतो पहिरनमा सजिएकी उनी सुन्दर देखिएकी छिन् ।

प्रकाशित: असार २३, २०७६