गर्मीको साथी क्रिमबेल

- नेपाल संवाददाता

बच्चा होस् कि वृद्ध, महिला होस् कि पुरुष । सबैको रोजाइमा पर्छ, आइसक्रिम । स्ट्रबेरी, भेनिला, चकलेट । पहेँलो, सेतो, नीलो, हरियो, गुलाबी कुन रङको खाने ?

हुन त आइसक्रिमका पारखीलाई मौसमले कुनै फरक पर्दैन । तैपनि अहिले पंखा चलाउँदा पनि फसिना बग्ने असारे गर्मीका लागि सहरमा आएको छ, क्रिमबेल आइसत्रिम । झारतमा आइसक्रिमको ब्रान्डमा अग्रस्थानमा रहेको त्रिमवेल काठमाडौँमा विभिन्न ठाउँमा उपलब्ध छ । गुणस्तरीय र मीठो स्वाद भएकाले उपभोक्तामाझ क्रिमबेल छोटो समयमै चर्चित भइसकेको छ । गर्मीमा तपाईं पनि क्रिमबेलसँग रमाउने कि ?

प्रकाशित: असार १७, २०७६