सदाबहार वन पिस

- नेपाल संवाददाता

कति फेसन बजारमा आउँछन् अनि सजिलै हराउाछन् । तर वन पिस कपडाको फेसन भने सदाबहार छ । हेर्नुस् त, मोडेल पुनम रायमाझीलाई वन पिस सुतीको प्रिन्ट कपडामा । घ्यू रङमा सजिएकी पुनम प्यारी देखिन्छिन् । उनलाई प्यारी देखाउने काम भने तिपास क्रिएसन मखनटोलले गरेको हो ।

प्रकाशित: असार १०, २०७६