उत्तरी स्वाद

- नेपाल संवाददाता

चिनियाँ परिकार कत्तिको मन पर्छ ? 

गुलियो र अमिलो स्वादको मिश्रणमा बनेको बंगुरको मासु र सिचुवान सहरमा पाइने चिकेन । मा ओ तोफु र मःमजस्तै डम्प्लिङ्स । अनि साथमा चीनमा बनेको चाओमिन । खान सकिन्छ, चिनियाँ शैलीमा सजिएको चिनियाँ रेस्टुराँ होङ सियाङ होटल, बिजुली बजारमा । 

प्रकाशित: असार ४, २०७६

ट्याग: सहरमा