आदिवासी फिल्म मेला

- नेपाल संवाददाता

सय थरी बाजा, ताल, चालको ढुकढुकी हेर्ने–सुन्ने मौका मिल्यो, राष्ट्रिय सभागृहमा । ३ दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव– ०७६’ सुरु भएको थियो, गुरुङ भाषाको फिल्म म्ले क्युबाट । महोत्सवमा माझी भाषाको मोङो डोङा २, शेर्पा भाषाको द लस्ट नोमेड्स अफ एभरेस्ट, राजवंशी भाषाको पुल्टी,राई भाषाको यारीलगायतका चलचित्र प्रदर्शन भए ।

प्रकाशित: जेष्ठ ३०, २०७६